भारतीय रेलवेको ब्रोड गेज सञ्जालमा ९९ प्रतिशत विद्युतीकरण सम्पन्न

काठमाडौं- भारतीय रेलवेले ब्रोड गेज सञ्जालमा ९९ प्रतिशत विद्युतीकरण सम्पन्न गरेको छ । विज्ञप्ति जारी गर्दै रेलवे मन्त्रालयले मुलुकका ब्रोड गेज सञ्जालमा ९९.२ प्रतिशत विद्युतीकरण सम्पन्न गरेको जानकारी दिएको हो । द इण्डियन एक्सप्रेसका अनुसार मन्त्रालयले पछिल्ला केही वर्षयता विद्युतीयकरणको गतिमा तीव्र वृद्धि भएको उल्लेख गरेको छ । शून्य कार्बन उत्सर्जनको लक्ष्य हासिल गर्नका लागि…