Live on
Your Voice, Your Power
काठमाडौं- पाकिस्तानमा एचआईभी सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेको पाइएको छ । विश्व स्वास्थ्य संगठन डब्लूएचओ र एचआईभी एड्ससम्बन्धी संयुक्त राष्ट्रसंघीय निकायले सार्वजनिक गरेको तथ्यांकमा सङ्क्रमणको अवस्था भयावह रहेको देखिएको हो । सार्वजनिक तथ्यांकमा सन् २०१० मा पाकिस्तानमा एचआईभी सङ्क्रमितको सङ्ख्या १६ हजार रहेकोमा सन् २०२४ यो बढेर ४८ हजार पुगेको छ । यसअघि निश्चित समूहमा मात्रै…