‘कांग्रेसले भ्रष्टाचारी र कानुन तोड्नेको बचाउ गर्दैन’

नेपाली कांग्रेसको चौधौँ महाधिवेशन सकिएको तीन वर्ष भयो । तर नेतृत्वको कार्यशैली प्रजातान्त्रिक बन्न नसक्दा अरु त अरु; केन्द्रीय समिति समेत आजका दिनसम्म अपूर्ण छ । भातृ संस्थाहरू छिन्नभिन्न अवस्थामा छन् । शुभेच्छुक संस्थाहरू अस्तव्यस्त छन् । तै पनि नेपाली कांग्रेसको नेतृत्वको अर्जुनदृष्टि निरन्तर सरकारमा छ । के कांग्रेसको पहिलो र अन्तिम गन्तव्य भनेकै सत्ता…