प्रचण्डको ठाडो चुनौती– ०८४ मा कांग्रेस र एमाले मिलेर आउन्

काठमाडौं– आजभन्दा ३० वर्ष अघि ०५२ फागुन १ गते सशस्त्र विद्रोहको घोषणा गर्दा पुष्पकमल दाहाल प्रचण्ड उमेरको हिसाबले ४० वर्ष पुगेका थिए । अहिले उनी ७० वर्ष पुगेका छन् । माओवादी जनयुद्धका सुप्रिमो प्रचण्डले बुढेसकालमा नयाँ ‘मिसन’ बनाएका रहेछन् – माओवादी पार्टी पुनर्निर्माण गरेर मुलुकको पहिलो दल बनाउने, त्यसपछि नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने ।…