Live on
Your Voice, Your Power
नेपालमा अत्यधिक फूल खपत हुने मौसम (तिहार र छठ) मा भारतबाट ठूलो मात्रामा फूल माला आउने गर्छन् । कृत्रिम प्लास्टिकका फूलहरू पनि भित्रिने गरेका छन् । केही वर्ष यता स्थानीय सरकारहरूले अथवा स्थानीय व्यवसायीहरूले समेत प्लास्टिकजन्य फूलको व्यापारमा प्रतिबन्ध लगाएपछि स्वदेशी पुष्प व्यवसायीहरू निकै उत्साहित पनि देखिन्छन् । यसमा ठूलो लगानी पनि छ तर लगानीका…