गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता पछि घुसेको हो : भीम रावल

बिराटनगर- नेकपा एमालेसँग सम्बन्ध विच्छेद भएका डा. भीम रावल दुई दिनयता ‘मातृभूमि जागरण अभियान’ लिएर मोरङ–सुनसरीको भ्रमणमा निस्किए । यसक्रममा राजावादीले रावलसँग गरेको भेटलाई लिएर काठमाडौंमा पनि यो विषयले चर्चा पायो । बिराटनगरमा दुर्गा प्रसाईका कार्यकर्ताबाट स्वागत ग्रहण गरेका रावलले इटहरीमा ‘राजावादी’हरूसँग थप भेटघाट गरे ।एमालेका पूर्वनेता रावलले आफ्नो अभियानमा राजावादीहरूलाई पनि समेट्न लागेका हुन्…