पसलेले महंगोमा बेच्यो ? ११३७ मा फोन गर्नुहोस् !

काठमाडौं- देशभर बाढी र पहिरोबाट सडक सञ्जाल अवरुद्ध भएका छन् । काठमाडौं उपत्यका र अन्य जिल्लामा तरकारी लगायत खाद्य सामग्रीको भाउ ह्वात्तै बढेको, बढाइएको छ । यस्तो बेलामा बजार अनुगमन प्रभावकारी बनाउनुपर्ने सिंहदरबारको सरकार, के गर्दैछ ? आपूर्तिमन्त्री के गर्दैछन् ? यसबारे चियोचर्चो गर्न हामी घटस्थापनाको अघिल्लो दिन सिंहदरबारस्थित उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयभित्र पस्यौं…