जम्मु कश्मीर र गिल्गिट बाल्टिस्तानबाट पछि हट्न पाकिस्तानलाई यूकेपीएनपीको आग्रह

काठमाडौं- पाकिस्तानले हरेक वर्ष फेब्रुअरी ५ का दिनलाई कश्मीर ऐक्यबद्धता दिवस भनेर मनाउँदै आएको छ । पाकिस्तानले कश्मीरी जनताको अधिकारका पक्षमा यो दिवस मनाउने भनेपनि सरसर्ती हेर्दा यो राज्यप्रायोजित प्रचारमात्रै देखिन्छ । यसै पृष्ठभूमिमा संयुक्त कश्मीर जन राष्ट्रिय पार्टी यूकेपीएनपीले पाकिस्तान अधिनस्थ जम्मु कश्मीरमा पाकिस्तानी राज्यको नीतिविरुद्ध कडा आलोचना गरेको छ । पार्टीले गिल्गिट बाल्टिस्तान…