Live on
Your Voice, Your Power
काठमाडौं– भारतीय सेनाले श्रीलंकामा पूर्वाधार पुनर्निमाणको कामलाई तीव्र पारेको छ । यसै क्रममा भारतीय सेनाको इन्जिनियर कार्यदलले तेस्रो बेलीब्रिज पुल निर्माण सम्पन्न गरेको छ । श्रीलंकाको बी–४९२ राजमार्गमा भारतीय सेनाको कार्यदलले १२० फिट लामो बेलीब्रिज निर्माण सम्पन्न गरेको समाचार संस्था एएनआईले जनाएको छ । सामाजिक सञ्जालमा पोेस्ट गर्दै भारतीय सेनाले यसबारे जानकारी दिएको हो ।…