Live on
Your Voice, Your Power
खार्तुम– सुडानका अपदस्थ राष्ट्रपति ओमर अल बशिरले साउदी युवराज मोहम्मद बिन सलमानसँग करोडौं अमेरिकी डलर लिएको स्वीकार गरेका छन् । भ्रष्टाचारबारेको अनुसन्धानका क्रममा उनले बिन सलमानसँग ९ करोड अमेरिकी डलर लिएको स्वीकार गरेका हुन् । उनलाई सोमबार राजधानी खार्तुमस्थित अदालतमा भ्रष्टाचार बारेको सुनुवाईका लागि अदालतमा उपस्थित गराइएको थियो । उनीविरुद्ध विदेशीहरुसँग अवैध रकम लिएका, भ्रष्टाचार…