Live on
Your Voice, Your Power
एजेन्सी– इजिप्टको सेनाले लडाकुविरुद्ध गरेको सैनिक कारवाहीमा १६ संदिग्ध लडाकुको ज्यान गएको जनाएको छ । इजिप्टको सिनाई प्रायद्विपमा उत्तरी भागमा अवस्थित अल अरिश शहरमा सेनाले दुई छुट्टाछुट्टै कारवाही गरि संदिग्ध लडाकुलाई परास्त गरिएको इजिप्टको सरकारी समाचार संस्थाले जनाएको हो । समाचार संस्था अल अहरमका अनुसार सेनाले अल अरिश शहरको ओबेइदात क्षेत्रमा गरेको कारवाहीमा १० तथा…