Live on
Your Voice, Your Power
बुर्किना फासो- अफ्रिकी मुलुक बुर्किना फासोमा एक चर्चमा आक्रमण हुँदा कम्तीमा ६ जनाको मारिएका छन् भने एक दर्जन बढी घाइते भएका छन् । राजधानी वागाडुगुभन्दा उत्तरमा रहेको डाब्लो शहरमा रहेको चर्चमा मानिसहरुले प्रार्थाना गरिरहेका बेला २० देखि ३० जनाको समूहमा आएका बन्दुकधारीले जथाभावी गोली चलाएको अधिकारीले जनाएका छन् । बन्दुकधारीको आक्रमणमा एक जना पादरी समेत…