‘लासा’ ज्वरोले नाइजेरियामा ७० जनाको मृत्यु

लेगोस– नाइजेरियामा ‘लासा’ नाम दिइएको ज्वरोबाट मृत्यु हुनेको सङ्ख्या ७० पुगेको छ । ज्वरोबाट नाइजेरियाका ३६ मध्येका कम्तीमा पनि २३ वटा प्रान्तका नागरिक प्रभावित भएको जनाइएको छ । देशको दक्षिण भागमा पर्ने इबोन्यी, इदो र ओदो प्रान्तका व्यक्तिहरु यस ज्वरोबाट बढी प्रभावित भएका छन् । यस ज्वरोबाट संक्रमित भएर अस्पताल भर्ना भएकाहरुको सङ्ख्या ४ सय…