मिस युनिभर्स २०२० विजेता अंशिकाको सुन्दरता (फोटो फिचर)

काठमाडौं – 'मिस युनिभर्स नेपाल २०२०' विजेता अंशिका शर्मा आजभोलि चर्चामा छिन् । मिस युनिभर्स नेपाल घोषित भएसँगै उनको तारिफ हुन थालेको छ । अस्ट्रेलियामा बस्दै आएकी अंशिका मिस नेपाल युनिभर्स २०२० कै लागि नेपाल आएकी थिइन् । अस्ट्रेलियामा कम्युटर क्षेत्रमा काम गर्दै आएकी अंशिका अब भने नेपालमै बस्ने योजना बनाइरहेकी छिन् । अब उनी…