Live on
Your Voice, Your Power
एआईले तस्बिर सुन्दर बनाउन सक्छ, तर व्यक्तित्व बनाउन सक्दैन भन्ने सन्देश दिँदै अभिनेत्री सुस्मिता लामाले आफ्ना तस्बिरलाई लिएर हुने टिप्पणीप्रति धारणा सार्वजनिक गरेकी छन्। अभिनेत्री सुस्मिता लामा सामाजिक सञ्जालमा नयाँ–नयाँ तस्बिर तथा भिडियो सेयर गरिरहन्छिन्। उनका पोस्टमा फ्यान तथा शुभेच्छुकको प्रतिक्रिया पनि उत्तिकै आउने गर्छ। कहिले ‘केसी’ थर प्रयोग गरेको विषयमा त कहिले आफ्नै गीत…