Live on
Your Voice, Your Power
काठमाडौं– अभिनेत्री पुजा शर्मा र अभिनेता आकाश श्रेष्ठ नेपाली फिल्म तथा म्युजिक भिडियोमा रुचाइएका कलाकार हुन् । यो जोडीले ‘राम कहानी’, ‘पोई पर्यो काले’, ‘सम्हालिन्छ कहिले मन’लगायतका फिल्ममा अभिनय गरिसकेका छन् । फिल्म ‘सम्हालिन्छ कहिले मन’ रिलिजको पखाईमा छ । म्युजिक भिडियोमा यो जोडी उत्तिकै व्यस्त जोडी हुन् । दर्जन बढी भिडियोमा यो जोडीले सहकार्य…