बिकिनी अवतारमा ‘हट’ वर्षा !


५ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कलाकार वर्षा शिवाकोटी केही समयअघि साधारण पोशाकमा देखिने गर्थिन् । तर, पछिल्लो समय भने उनै खुल्दै गएकी छिन् ।

पछिल्लो समय म्युजिक भिडियोमा सक्रिय रहेकी वर्षा सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय रहने गर्छिन् ।

सामाजिक सञ्जालमा उनले सुन्दर तस्वीरहरु शेयर गर्ने गर्छिन् । वर्षाको सुन्दरताको चर्चा चलिरहन्छ । पछिल्लो समय भने वर्षाले सामाजिक सञ्जालमा ग्ल्यामर तस्वीरहरु शेयर गर्न थालेकी छिन् ।

हालै वर्षाले बिकिनी अवतारमा खिचाएका तस्वीरहरु सामाजिक सञ्जालमा शेयर गरेकी छिन् । उनका तस्वीरमा फ्यानले मन परेको प्रतिक्रिया दिएका छन् ।

हेरौं वर्षाको ग्ल्यामर लूकः

प्रकाशित मिति : ५ कार्तिक २०७७, बुधबार  ६ : ०३ बजे

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण, सिंचाइमा सहज

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित

बङ्गलादेशका मोहम्मद सैफउद्दिनले पोखराबाट एनपीएल खेल्ने

काठमाडौँ– बङ्गलादेशका क्रिकेटर मोहम्मद सैफउद्दिनले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

रास्वपा सभापति लामिछाने पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

जीप सफारीमार्फत रामकोट गाउँ घुम्दै पर्यटक

दमौली– चिसो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी

बडादसैँको तेस्रो दिन, आज पनि टीका जमरा लगाइँदै

काठमाडौँ– विजयादशमीको टीकाको तेस्रो दिन आज द्वादशीमा पनि टीका र