Live on
Your Voice, Your Power
लसएञ्जल्स(द इण्डियन एक्सप्रेस)– यौन दुव्र्यवहारको आरोपमा जेल सजाय काटिरहेका हलिउड निर्माता हार्वे विन्स्टनको कथामा रहेर फिल्म ‘सी सेड’ निर्माण हुने भएको छ । युनिभर्सल पिक्चरले निर्माण गर्ने फिल्म अहिले प्रोडक्सन चरणमा छ । ‘सी सेड’ सन् २०१९ मा न्यूयोर्क टाइम्सले विन्स्टनले गरेको यौन दुव्र्यवहारको विषयमा प्रकाशित पुस्तक हो । युनिभर्सल पिक्चरले यही नामलाई सापटी लिएर…