विवाहपछि काजलले आधा घटाइन् पारिश्रमिक

मुम्बई– बलिउड अभिनेत्री काजल अग्रवालले केही समय अघि गौतम किचलूसँग विवाह गरिन् । फिल्म उद्योगमा कोही अभिनेत्रीको विवाह भयो भने उनीहरुले कम फिल्म पाउछन् भन्ने मान्यता छ । बलिउड लाइफका अनुसार काजलको हकमा पनि यो मान्यता लागु भएको छ । विवाहपछि काजललाई फिल्मको धेरै अफर आउन छोडेको छ । जसकारण उनले पारिश्रमिक घटाउने निर्णय लिएकी…