ऐश्वर्याले यसकारण छोडिन् ‘कुछ कुछ होता हे’

मुम्बई(नवभारत टाइम्स)– बलिउड निर्माता तथा निर्देशक करण जोहारको पहिलो फिल्म ‘कुछ कुछ होता हे’ ले बक्सअफिसमा बम्पर कमाई गरेको थियो । सन् १९९८ मा रिलिज यो फिल्ममा शाहरुख खान, काजोल र रानी मुखर्जी प्रमुख भूमिकामा थिए । सायद कमैलाई मात्र थाहा होला कि यो फिल्ममा करण अभिनेत्री ऐश्वर्या राय बच्चनलाई लिन चाहन्थे । तर ऐश्वर्याले…