Live on
Your Voice, Your Power
मुम्बईं(एबीपी लाइभ)– बलिउडका ‘मिस्टर परफेक्शनिस्ट’ आमिर खान हालका दिनमा आफ्नो फिल्म ‘लाल सिंह चड्डा’को सुटिङमा व्यस्त छन् । पत्नी किरण रावसँगको १५ वर्षे वैवाहिक सम्बन्धलाई टुंग्याए पनि किरण र आमिर लद्दाखमा सँगै छन् । लद्दाखमा केही समयअघि मात्र फिल्मको अन्तिम चरणको सुटिङ पुरा गरिएको छ । यही क्रममा आमिर पूर्व पत्नी किरणसँग नाचिरहेको भिडियो र…