अभिनेत्री शिल्पालाई प्रहरीको ‘क्लीन चिट’

मुम्बई(बलिउड लाइफ)– गत सोमबार मुम्बई प्रहरीले पोर्नोग्राफीको एक मामलामा अभिनेत्री शिल्पा शेट्टीका व्यापारी पति राज कुन्द्रालाई पक्राउ गर्यो । राजलाई मुम्बईको सेशन्स कोर्टमा उपस्थित गराएर प्रहरीले हिरासतमा राख्नुपर्ने माग राखेपछि उनलाई जुलाई २३ सम्म प्रहरी हिरासतमा पठाइएको छ । राजको विषयमा समाचार सार्वजनिक भएपछि सामाजिक सञ्जालमा यो प्रकरणमा शिल्पाको भूमिका के हो भन्ने प्रश्न उठिरहेका…