बोल्ड पहिरनले ट्रोल भइन् अलीजे

मुम्बई(दैनिक जागरण)– पाकिस्तानमा एक अभिनेत्रीको बोल्ड पहिरनका कारण त्यहाँ हरेक क्षेत्रमा चर्चाको विषय बनेको छ । कट्टरपन्थी समूहले यस किसिमको खुलापानले मुस्लिम समुदायप्रति अन्य समुदायले हेर्ने दृष्टिकोणमा फरक पर्ने तर्क गरेका छन् । टेलिफिल्म ‘ताना–बाना’की अभिनेत्री अलीजे शाहले बोल्ड पहिरन लगाएपछि पाकिस्तानमा चर्चाको विषय बनेको हो । भारतमा अभिनेता या अभिनेत्रीलाई ट्रोल बनाउनु सामान्य कुरा…