Live on
Your Voice, Your Power
लसएञ्जल्स(दैनिक भास्कर)– मार्वल सुपरहिरो फिल्म ‘ब्ल्याक विडो’ अभिनेत्री स्कारलेट जोहानसनले वाल्ट डिज्ने कम्पनीविरुद्ध मुद्धा दर्ता गराएकी छन् । उनले कम्पनीले आफूमाथि गरेको सम्झौता तोडेको आरोप लगाएकी छन् । लसएञ्जल्स सुपेरियर कोर्टमा दर्ता गरिएको मुद्दामा ‘ब्ल्याक विडो’को दोहोरो रिलिज रणनीतिले स्कारलेटको क्षतिपूर्तिलाई कम गरेको उल्लेख गरिएको छ । जुन आंशिक रुपले बक्सअफिसको रिपोर्टमा आधारित थियो ।…