Live on
Your Voice, Your Power
काठमाडौं- नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा बादलले प्रधानमन्त्रीले सदनमा आएर माफी नमागेसम्म एमालेले अवरोध कायम राख्ने बताएका छन् । उनले प्रधानमन्त्रीले संसदमा नेपालले पनि भारतको भूभाग मिचेको छ भन्ने अभिव्यक्ति रेकर्डबाट नहटेसम्म र सभामुखले प्रधानमन्त्रीलाई रुलिङ नगरेसम्म संसदको काम कारबाही अगाडि नबढ्ने चेतावनी दिए । राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारमाथि गम्भीर प्रश्न उठाउँदै पार्टी…