Live on
Your Voice, Your Power
काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले गृहमन्त्रीमा फेरि सुधन गुरुङलाई ल्याउने निर्णय गरेका छन् । सम्पत्तिका विषयमा विवादमा परेपछि राजीनामा दिएका गुरुङलाई प्रधानमन्त्री शाह गृहमन्त्री बनाउन लागेका हुन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्व गृहमन्त्री गुरुङ सम्बन्धमा अध्ययन तथा छानबिन गर्न बनेको समितिको प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेसँगै उनको गृहमन्त्री बन्ने बाटो खुलेको हो । सरकारले…