काठमाडौँ–दिल्ली परराष्ट्रमन्त्रीस्तरीय वार्ता: प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच नयाँदिल्लीमा द्विपक्षीय वार्ता भएको छ। औपचारिक भ्रमणमा रहेका मन्त्री खनाल र समकक्षी जयशंकरबीच भएको वार्तामा नेपाल–भारत सम्बन्धका विविध पक्ष, विकास सहकार्य, कनेक्टिभिटी, व्यापार, पारवहन र ऊर्जा लगायतका विषयमा व्यापक छलफल भएको हो। वार्ताका क्रममा दुवै मन्त्रीले नेपाल–भारत सहकार्यका क्षेत्रमा भएका प्रगतिप्रति सन्तोष व्यक्त गर्दै नवप्रवर्तन,…