सुनसरी घटनाबारे गगन थापा : उत्तेजनामा हैन, गम्भीर भएर सोचौँ र हामी सबै जिम्मेवार बनौँ

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनाबारे संयम हुन सबैलाई आह्वान गरेका छन् । मंगलबार साँझ एक भिडियो सन्देश जारी गर्दै उनले जनताको ज्यानै जाने गरी गोली चलाउनुपर्ने अवस्था किन आयो भनेर राज्यसँग जवाफ माग्ने बताएका हुन् । उनले अहिले राज्यको मात्रै नभई सबैको जिम्मेवारी रहेको पनि बताए । ‘सुनसरीको घटनाबारे ज्यानै जाने…