Live on
Your Voice, Your Power
काठमाडौं- श्रम संस्कृति पार्टीका वरिष्ठ नेता तथा पूर्वमन्त्री सुदन किरातीले तनाव साम्य पार्ने नाममा सरकारले हिन्दू राष्ट्रसहितका १३ बुँदे मागमाथि तीन महिनाभित्र छलफल गर्ने सहमति गरेको भन्दै आलोचना गरेका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै किरातीले गृहमन्त्री सुधन किरातीलेसमेत हस्ताक्षर गरेको उक्त सहमति नेपालको संविधानको मर्म र भावनाविपरीत भएकाले निन्दनीय रहेको बताएका छन्। उनले…