‘नेपाली जनसम्पर्क समिति भारत’को अध्यक्षमा दीपक झा विजयी

काठमाडौं- नेपाली कांग्रेसनिकट ‘नेपाली जनसम्पर्क समिति भारत’को नयाँ अध्यक्षमा दीपक झा विजयी भएका छन्। आइतबार भारतको महाराष्ट्रमा भएको १०औँ महाधिवेशनबाट ९५ मतसहित झा विजयी भएका हुन् । उनीसँग प्रतिस्पर्धा गरेका लीलामणि पाण्डेले ७७ र मीन बोहोराले ३६ मत ल्याएका छन्। महाधिवेशनमा जम्मा २१० मत खसेको थियो । जसमा २ मत बदर हुँदा २०८ मत सदर…