तीन दलीय सरकार नबनाउने कांग्रेसको अडानले दबाबमा ओली-प्रचण्ड, एक अर्कामाथि शंकैशंका

काठमाडौं- नेपाली कांग्रेस-नेकपा एमाले गठबन्धन फुटको डिलमा पुगेपछि प्रदेशका सरकारमाथि संकटको बादल मडारिएको छ । प्रदेशका सांसदहरू काठमाडौं ओइरिएपछि अब कसरी सरकार सञ्चालन गर्ने भन्नेबारे दलहरू छलफलमा जुटेका छन् । प्रादेशिक संरचनालाई प्रदेशमा गठबन्धन बनाउने अधिकार दिनुपर्ने विषयमा पनि तीन दलहरूबीच सामान्य ढंगले छलफल भइरहेको बुझिएको छ । मङ्गलबार नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल…