Live on
Your Voice, Your Power
काठमाडौं - राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालका महासचिव केशवकुमार झासहित नौ जना नेताले पार्टी परित्याग गरेका छन् । पछिल्लो राजनीतिक घटनाक्रम तथा पार्टी सञ्चालनको शैलीप्रति असन्तुष्टि जनाउँदै उनीहरूले पार्टीबाट अलग भएको घोषणा गरेका हुन् । पार्टी परित्याग गर्नेमा महासचिव झासहित केन्द्रीय तहका नेताहरू रहेका छन् । उनीहरूले पुरानो राजनीतिक शैली र पुरानै नेतृत्वबाट…