Live on
Your Voice, Your Power
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रधानमन्त्री तथा वरिष्ठ नेता वालेन्द्र शाह पक्ष र सभापति रवि लामिछाने पक्षबीच मतान्तर बढेको छ । दुई नेताबीच भित्रभित्रै मतान्तर चर्किएको छ । तर उनीहरूनिकटले सम्बन्ध राम्रो रहेको बताइरहेका छन् । तर पार्टीमा रवि पक्षीय र बालेन पक्षीय नेताहरूबीच मतान्तर चुलिँदै गएको संसद्देखि सामाजिक सञ्जालमा पनि प्रकट भइरहेको छ । चैत…