मिश्र र राणा पक्राउको विरोधमा राप्रपाको मसाल जुलुस (तस्बिरहरू)

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसहितलाई जिल्ला अदालत काठमाडौं ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति दिएको साँझ मसाल जुलुस निकालिएको छ । मिश्र र प्रतिनिधिसभाका सांसद धवलशमशेर जबरसाहितका ११ जनालाई ५ दिन हिरासतमा राख्ने अनुमति दिएलगत्तै राप्रपा देशव्यापी आन्दोलित भएको हो । मिश्रसहितलाई जिल्ला प्रहरी परिसर भद्रकालीबाट हतकडी लगाएरै म्याद थप्न सरकारी…