Live on
Your Voice, Your Power
काठमाडौं- सरकारले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई सोमबारदेखि हटाएपछि सडकदेखि सामाजिक सञ्जालसम्ममा आक्रोश दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल विद्युत प्राधिकरणका एमडी घिसिङलाई बर्खास्त गर्ने निर्णय गरेसँगै समर्थकहरू सडकमासमेत उत्रिएका छन् । सरकारको उक्त निर्णयविरुद्ध मंगलबार काठमाडौंमा नेकपा एकीकृत समाजवादीका युवाहरूले पुतला दहनसहितका प्रदर्शन गरे । यसैबीच स्वतन्त्र युवाहरूको समूहले मंगलबार…