सडकको फोहोर आफैं उठाउँछन् आन्दोलित शिक्षक (तस्बिरहरू)

काठमाडौं- सुट र ढाका टोपीमा सजिएका एक व्यक्तिले फोहोर टिपिररहेको दृश्य देख्दा जोकोहीलाई अनौठो लाग्न सक्छ । आमरुपमा फोहोर संकलन गर्ने मानिस फोहोरी हुने बुझाइ छ । तर, विगत चार दिनदेखि काठमाडौंमा आन्दोलित शिक्षकहरू एकातिर सरकारलाई दबाब दिइरहेका छन् भने अर्कातिर सडकमा फ्याँकिएको फोहोर आफैं टिपेर सचेतना पनि फैल्याइरहेका छन् । आइतबार पनि बबरमहलको सडकमा…