Live on
Your Voice, Your Power
मुम्बई(अमर उजाला)– आज जुलाई ५, अर्थात अन्तर्राष्ट्रिय विकिनी दिवस । यही दिन सन् १९४६ मा फ्रान्सको पेरिसका फेसन डिजाइनर लुइस रियर्डले विकिनी शैलीको पहिरनलाई सार्वजनिक गरेकी थिइन् । बलिउडमा वर्तमान समयमा विकिनीलाई ठूलो कुरा लिइँदैन । तर एक समय यस्तो थियो कि अभिनेत्रीले विकिनी दृश्य दिँदा त्यो सह्य हुँदैन थियो । पुराना समयका केही बलिउड…