Live on
Your Voice, Your Power
काठमाडौं- सडकबाट स्वतन्त्र रुपमा आवाज उठाइरहेका जेन-जी अभियान्ताहरू वालेन्द्र शाह नेतृत्वको सरकारको कार्यशैलीसँग सन्तुष्ट छैनन् । उनीहरूले वालेन्द्र र उनको क्याबिनेटमा सदस्यको कार्यशैलीबारे प्रश्न उठाइरहेका छन्। उनीहरू भन्छन्, ‘हामी सरकारको कार्यशैलीमा सन्तुष्ट छैनौँ। यो सरकार यही रफ्तारमा अगाडि बढ्यो भने पाँचै वर्ष पर्खिने अवस्था रहँदैन।’ सरकारले समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने, लोकतान्त्रिक व्यवस्थालाई बलियो बनाउन सुशासन…