Live on
Your Voice, Your Power
काठमाडौं– नेपालका प्रधानमन्त्री वालेन्द्र शाहले सरकारको नेतृत्व सम्हालेको १५० दिन पूरा भएको छ। भारतीय सञ्चारमाध्यम इन्डिया टुडेले वालेन्द्रको पछिल्लो राजनीतिक यात्रा र उनको घट्दो लोकप्रियताबारे विस्तृत विश्लेषण प्रकाशित गरेको छ। इन्डिया टुडेले सोमबार प्रकाशन गरेको एक विश्लेषणात्मक रिपोर्टमा वालेन्द्र प्रधानमन्त्री बनेको १५० दिनमै उनको राजनीतिक कमजोर हुँदै गएको उल्लेख गरेको छ। केही महिनाअघि मात्रै पुरानो…