कांग्रेस महाधिवेशनमा सभापतिको मतगणना आजै सुरु गरिने, अरुबारे निर्णय हुन बाँकी

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान जारी छ । मतदान भइरहेका बेला केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले बेलुका ७ बजेसम्म मतदान गर्न सकिने जानकारी दिएका छन् । मतदान सकिएलगत्तै आवश्यक प्रक्रिया पूरा गरेर आजैबाट नै मतगणना सुरु हुने उनले बताए । उनले खबरहबसँगको कुराकानीमा मतगणना सकिएपछि आवश्यक प्रक्रिया पूरा गरेर…