Live on
Your Voice, Your Power
नागोया- जापानको आइची–नागोयामा जारी २०औँ एसियाली खेलकुदमा आइतबार नेपालका पदकका आशा गरिएका खेलाडीहरू पदकविहीन भएका छन्। कराँतेकी एरिका गुरुङ, सानुमाया थिङ, राकेश मानन्धर र मीनबहादुर तामाङ तथा उसूका विजय सिंजालीले पदकका लागि भएका प्रतिस्पर्धामा निराशा भोग्न बाध्य भए। कराँतेको कुमितेतर्फ एरिका, राकेश र मीनबहादुर सेमिफाइनलसम्म पुगे । तर तीनैजना फाइनलमा पुग्न असफल भए। त्यसपछि भएको…