Live on
Your Voice, Your Power
बारा - मधेस प्रदेशको पर्यटन र तेक्वान्दो खेलको विकासमा टेवा पुर्याउने उद्देश्यले बाराको निजगढमा सुरु भएको प्रथम गढीमाई अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा मधेस प्रदेशले पहिलो दिनको खेलमा अग्रता बनाएको छ। पहिलो दिनको पाँचवटा तौल समूहको सम्पन्न प्रतियोगितामा मधेस प्रदेशले दुई स्वर्ण, दुई कांस्य र एक रजत पदक हासिल गरी पहिलो दिन टिम प्रथम बनेको हो। पुरुष…