शपथपछि रास्वपाको व्यस्तता : ४ बजे केन्द्रीय समिति, ५ बजे संसदीय दलको बैठक

काठमाडौं-  नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूको शपथ ग्रहण सम्पन्न भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आन्तरिक बैठकहरूको तयारीमा जुटेको छ।  पार्टीले बिहीबार अपराह्न ४ बजेदेखि केन्द्रीय समितिको बैठक बोलाएको छ भने त्यसलगत्तै ५ बजे संसदीय दलको बैठक बस्ने तयारी गरेको छ।  रास्वपाको केन्द्रीय कार्यालय वनस्थलीमा बैठकका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको छ। शपथ ग्रहणपछि पार्टीका केन्द्रीय…