Live on
Your Voice, Your Power
काठमाडौं- नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूको शपथ ग्रहण सम्पन्न भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आन्तरिक बैठकहरूको तयारीमा जुटेको छ। पार्टीले बिहीबार अपराह्न ४ बजेदेखि केन्द्रीय समितिको बैठक बोलाएको छ भने त्यसलगत्तै ५ बजे संसदीय दलको बैठक बस्ने तयारी गरेको छ। रास्वपाको केन्द्रीय कार्यालय वनस्थलीमा बैठकका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको छ। शपथ ग्रहणपछि पार्टीका केन्द्रीय…