Live on
Your Voice, Your Power
काठमाडौं- सत्तारूढ नेकपा एमालेले पार्टी स्थापना दिवस र लोकतन्त्र दिवसको अवसरमा आयोजना गरिरहेको ‘यूथ सेलिब्रेशन’ विशेष कार्यक्रममा सुरू भएको छ । लोकतन्त्र दिवसलाई जनताले जितेको दिनको अवसरमा एमालेले विशेष कार्यक्रम गर्दै छ । भृकुटीमण्डपमा आयोजना भइरहेको एक दिने कार्यक्रममा एमालेले ४० वर्षमुनिका युवाहरू सहभागी हुन अपिल गरेको छ । आजको कार्यक्रममा करिब एक लाख युवा…