बाढीमा हराएकाहरू भेटिएनन्, घामपानीले खुइलिए भित्ताका फोटो

काठमाडौं  - रसुवाको भोटेकोशीमा विनाशकारी बाढी आएको एक महिना पूरा हुँदा पनि बेपत्ताको खोजी र पहिचानको पीडा उस्तै छ। बाढीमा बेपत्ता भएका अनुमानित ५ हजार २८५ जनाको अवस्था अझै अज्ञात छ। बेपत्ताको खोजी तथा पहिचानमा सहज होस् भनेर परिवार र आफन्तले काठमाडौँको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरका भित्तामा उनीहरूका तस्बिरसहितका सूचना टाँसेका थिए।…