Live on
Your Voice, Your Power
केरूङ (चीन)- नेपालको उत्तरी सीमा क्षेत्रनजिकै दक्षिणपश्चिम चीनको सिचाङ (तिब्बत) स्वायत्त क्षेत्रस्थित पहिरो प्रभावित ग्यिरोङ (केरूङ) बन्दरगाहको मुख्य क्षेत्रमा बनेको अस्थायी तालको पानी करिब सबै बाहिरिएको छ। ठूलो हिम पहिरोपछि बनेको तालको पानी अब करिब सबै बाहिरिएको हो । १० वटाभन्दा धेरै फुटबल मैदानभन्दा ठूलो तालको पानि बाहिरिएसँगै नदीको बहावसमेत सामान्य अवस्थामा फर्किएको छ। अब…