Live on
Your Voice, Your Power
काठमाडौँ– गोरखाको चुमनुब्री गाउँपालिका–६ हुँदै बग्ने बूढीगण्डकी नदीमा लेदो र गेग्रानसहित आइतबार आकस्मिक बाढी आयो । बाढीले नदी किनारका बस्ती, पुल तथा हाइड्रोपावरमा क्षति गरेको छ । बूढीगण्डकी नदीमा आएको विनाशकारी बाढीका कारण भौतिक संरचनामा ठूलो क्षति पुग्नुका साथै ५ जना बेपत्ता भएका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार प्रभावित क्षेत्रबाट ४८ जनाको सकुशल…