Live on
Your Voice, Your Power
हङकङ्गे नेपाली साहित्यकार दाजु गुरुङको तेस्रो कृति हो-निरजोया। यसअघि दाजुकृत टाँकीका फूलहरु र लाइ-सी (कथासंग्रह) प्रकाशित छन्। ती अघिल्ला दुई पुस्तक स्थानीय (हङकङ) प्रधान छन्। आफू रहेको परिवेशलाई आत्मसात गरेर ज्ञान चक्षुले हेर्ने, आफैंभित्र आफैंले आफैंसँग विमर्श गर्ने र त्यसबाट मन्थन विषयलाई सर्लक्कै लेख्ने दाजुको लेखकीय क्षमताले हङकङ्गेली नेपाली साहित्यको बेग्लै पहिचान प्रस्तुत गरेको छ।…