Live on
Your Voice, Your Power
‘सहकारी’ अहिले राष्ट्रिय बहसको विषय बनेको छ । सहकारीका ठगमाथि कारवाहीको माग गर्दै पीडितले सडकमा आन्दोलन थालेका छन् । संसदमा चाहिँ ‘सहकारीको समस्या समाधानका लागि’ छानविन समिति बनाउने कसरत भइरहेको छ । पहिले त परिभाषामै स्पष्ट हुनुपर्यो- सहकारीमा समस्या मात्रै छ कि ठगी ? सहकारीमा ‘समस्या’ मात्रै देखिएको हो भने व्यवस्थापिका संसदले अध्ययन-अनुसन्धान गरे पुग्छ…